Dictionary

All Word

81251 वर्धमान ना. वर्द्धमान।
81252 वर्धमानक ना. वर्द्धमानक।
81253 वर्धयिता वि. वर्द्धयिता।
81254 वर्धित वि. वर्द्धि।
81255 वर्मा ना. क्षत्रियहरूको एक उपाधि वा थर।
81256 वर्य वि. वरण गर्न योग्य; रोज्नुपर्ने; छान्नुजस्तो।
81257 वर्य वि. २. मनपर्दो।
81258 वर्य वि. ३. उत्तम; श्रेष्ठ; गतिलो।
81259 वर्ष ना. दुई अयन; छ ऋतु र बाह्र महिना हुने; कालको एक प्रसिद्ध मान; संवत्सर साल।
81260 वर्ष ना. २. कालगणनामा कुनै विशिष्ट चक्र वा अवधि पूरा हुन लाग्ने समय (जस्तै चान्द्रवर्ष, सौरवर्ष आर्थिक वर्ष इ.)।
81261 वर्ष ना. ३. कुनै मासको निश्चित तिथिदेखि फेरि त्यही मासको आउने तिथिका बिचको समय।
81262 वर्ष ना. ४. कुनै महाद्वीपको प्रधान भाग वा विभाग (जस्तै- भारतवर्ष, इलावर्ष आदि)।
81263 वर्ष ना. ५. जन्मदेखि वर्तमानसम्मको समय उमेर, आयु ६. झरी, वृष्टि।
81264 वर्षण ना. बर्सने काम, बर्साई, वर्षा।
81265 वर्षण ना. २ असिना।
81266 वर्ष प्रवेश ना. नयाँ वर्षमा प्रवेश गर्ने काम।
81267 वर्ष प्रवेश ना. २. जन्मोत्सवको दिन जन्मदिन।
81268 वर्ष प्रवेश ना. ३. नयाँ वर्षमा प्रवेश गर्दा रहेका ग्रहहरूको स्थिति लेखिएको पत्र।
81269 वर्षफल ना. जन्मलग्न वा वर्षकुण्डलीका आधारमा हुने वर्षभरिको शुभाशुभ फल।
81270 वर्षबन्दी ना. हे. बर्षोदी।
81271 वर्षवृद्धि ना. नयाँ वर्षमा प्रवेश गर्ने काम, उमेरको बढती, जन्मदिन।
81272 वर्षा ना. पानी पर्ने काम पानीको बर्साई, वृष्टि, झरी।
81273 वर्षा ना. २. छ ऋतुमध्ये साउन र भदौ हुने एक ऋतु बर्साद।
81274 वर्षा ना. ३. पानीपराइका छाँटले कुनै वस्तु धेरै परिमाणमा ओइरने काम।
81275 वर्षाकाल ना. पानी बर्सने समय; वर्षा ऋतु; बर्साद।
81276 वर्षाङ्ग ना. महिना; मास।
81277 वर्षानुवर्षी वि. प्रतिवर्ष हुने; सालैपिच्छे हुने।
81278 वर्षामापक ना. कुनै निश्चित अवधिभित्र कति वर्षा भयो भन्ने तथ्य निकाल्ने यन्त्र।
81279 वर्षाम्बु ना. परेको पानी, वर्षाको पानी, झरीको पानी।
81280 वर्षाशन ना. बाह्र महिनाको सिधा वा मानाचामल, बर्खासन।
81281 वर्षित वि. वृष्टि भएको, बर्सेको ना. २. वृष्टि, वर्षा।
81282 वर्षी वि. वर्षको सालको वर्षीय।
81283 वर्षीको वि. एक वर्ष उमेर पुगेको, वर्ष दिनको, बर्खीको।
81284 वर्षीको वि. (उदा.- छोरी पाँच लागी, छोरो वर्षीको भयो )।
81285 वर्षीको वि. स्त्री. वर्षीकी।
81286 वर्षीय वि. वर्षको;सालको।
81287 वर्षे वि. हे. बर्से।
81288 वर्षे वि. हे. बर्सेर।
81289 वलक ना. मोहीले तल्सिङ वा जग्गाधनीलाई रीत-नियमअनुसार बुझाउने कोसेलीपात अथवा दस्तुर, ओलक।
81290 वलक पात ना. वलक आदि दस्तुर, कोसेलीपा।
81291 वलभी ना. छानो, माच आदिको बलो।
81292 वलभी ना. २. घरको माथिल्लो तलाको कोठा।
81293 वलय ना. कङ्कण, बालो, चुरो।
81294 वलय ना. २. मण्डल, घेरा।
81295 वलयित वि. घेरिएको, वेष्टि।
81296 वलयित वि. २. चक्कर खाएको, घुमेको।
81297 वली ना. ओली, किसिम, प्रकार, थरी (जस्तै- अनेकवली, नानावली )।
81298 वली अहद ना. युवराजाधिराज पदवी पाएको, राजाको जेठो छोरो, वलेट।
81299 वलेट ना. राजतन्त्रात्मक मुलुकमा राजाको उत्तराधिकारी ;युवराजाधिराज।
81300 वल्क ना. रुखको बोक्रो, बल्कल।