Dictionary

All Word

83001 विन्यास ना. २. जड्ने वा सजाउने काम, जडान।
83002 विन्यास ना. ३. लहरै मिलाएर राख्ने काम, सुगठित स्थापना।
83003 विन्यास ना. ४. समूह, सङ्कलन, सग्रह ५. आधार, आश्रय।
83004 विन्यास ना. ६.नासो ,धरौटी, धितो।
83005 विपक्ष ना. कुनै दल वा मान्यताको उल्टो दल वा मान्यता, विरोधी पक्ष, प्रतिकूल पक्ष।
83006 विपक्ष ना. २. शत्रु, दुस्मन, वैरी।
83007 विपक्ष ना. ३. वादी वा प्रतिवादी, झगडिया।
83008 विपक्ष ना. ४. कुनै पक्ष वा सम्प्रदाय आदिको पक्षमा नलाग्ने काम, निष्पक्षता।
83009 विपक्ष ना. वि. ५. उल्टो प्रतिकूल, विपरी।
83010 विपक्ष ना. ६. पक्षपात नभएको, निष्पक्ष।
83011 विपक्ष ना. ७. पखेटा नभएको।
83012 विपक्षी वि. विरुद्ध पक्षको, प्रतिकूल पक्षमा लाग्ने, विरोधी।
83013 विपक्षी वि. ना. २. शत्रु, वैरी।
83014 विपक्षी वि. ३. प्रतिद्वन्दी।
83015 विपक्षी वि. ४. प्रतिवादी।
83016 विपद्जनक ना. विपत्तिमा पार्ने, सङ्कट पैदा गर्ने।
83017 विपद्जाल ना. विपत्तिको जालो, दुःख कष्टको घर, आपत्तिको समूह।
83018 विपञ्चिका / विपञ्ची ना. वीणा, सितार, गितार।
83019 विपञ्चिका / विपञ्ची ना. २. खेल, क्रीडा।
83020 विपण ना. खुद्रा वा चानचुने व्यापार।
83021 विपणी ना. विशेष अवसरमा अथवा साप्ताहिक, वार्षिक आदि रूपले लाग्ने सामयिक बजार हाट बजार।
83022 विपणी ना. २. वाणिज्य उद्योगव्यवसाय, व्यापार।
83023 विपणी ना. ३. बेच्न राखिएको मालसामान।
83024 विपत् ना. आपत्,आपत्ति, कष्ट।
83025 विपत्र वि. आपत्ति पैदा गर्ने, कष्ट दिने, कष्टप्रद।
83026 विपत्काल ना. विपत् परेको स्थिति, सङ्कटकाल।
83027 विपत्ति ना. विपत्, बिचल्ली, सङ्कट, आपत्ति।
83028 विपत्ति ना. २. यातना, पीड़ा, कष्ट, दुःख।
83029 विपत्ति ना. ३. अप्ठेरो, कठिनाइ, मुस्किल।
83030 विपत्ति ना. ४. ठुलो हानिनोक्सानी पुऱ्याउने घटना, दुर्घटना।
83031 विपत्ति ना. ५. बरबादी सत्यानाश।
83032 विपत्ति ना. ६. निधन, मृत्यु।
83033 विपत्तिजनक वि. विपत्ति पैदा गर्ने; विपत्कर।
83034 विपत्र ना. बैङ्क वा महाजन आदिबाट तोकिएअनुसारको रकम फलानो मितिसम्म चुक्ता गरिदिउँला भन्ने भाका लेखिएको पत्र, हुन्डी।
83035 विपत्र ना. २. माग गरिएको मालको मूल्य चुक्ता गर्नेबारे दुवै पक्षबाट मान्य हुने गरी लेखिएको सर्तनामा, विनिमयपत्र।
83036 विपथ ना. हिँड्न मुस्किल पर्ने बाटो खराब बाटो, कुमार्ग।
83037 विपथ ना. २. प्रतिकूल उद्देश्य ,नसुहाउँदो काम।
83038 विपथ ना. ३. भिन्न मार्ग, अलग बाटो।
83039 विपथगामी वि. विपथमा लागेको, कुमार्गमा हिंड्ने।
83040 विपद ना. विपत्।
83041 विपदा ना. विपत्ति।
83042 विपद् ग्रस्त वि. आपद्विपद् मा फसेको, सङ्कटग्रस्।
83043 विपन्न वि. विपत्तिमा परेको, सङ्कटग्रस्।
83044 विपन्न वि. २. नाश भएको, नष्ट।
83045 विपरिधान ना. सेना, प्रहरी आदिले पहिरिने एकनासको पोसाक, वर्ग वा व्यवसायसुहाउँदो पहिरन (युनिफर्म )।
83046 विपरीत वि. पूरै किसिमले नमिल्दो, उल्टो, बिब्ल्याँटो।
83047 विपरीत वि. २. आफ्नो अनुकूल नभएको ,प्रतिकूल।
83048 विपरीत वि. ३, विरुद्ध, खिलाफ।
83049 विपरीत वि. ४. नियमसित नमिल्दो खालको, नियमविरुद्ध।
83050 विपरीत वि. ५ असत्य, मिथ्या,झुटो।