Dictionary

All Word

83351 विमोक्षण ना. ३. त्याग।
83352 विमोक्षण ना. ४. चरा आदिले फुल पार्ने काम।
83353 विमोचन ना. बन्धनबाट छुटकारा पाउने काम, रिहाई।
83354 विमोचन ना. २. हटाउने काम, अपसारण।
83355 विमोचन ना. ३. बाहिर पठाउने काम निकाल्ने काम।
83356 विमोचन ना. ४. पुस्तक वा अन्य कुनै कृतिको प्रथम प्रकाशन हुँदा विधिपूर्वक गरिने अनावरण, लोकार्पण।
83357 विमोचित वि. विमोचन गरिएको लोकार्पि।
83358 विमोहक वि. मोहित पार्ने, लट्ठयाउने।
83359 विमोहक वि. २. भ्रममा पार्ने,छल्ने।
83360 विमोहन ना. मोहित पार्ने काम, लट्ठया उने काम।
83361 विमोहन ना. २. मोहिनी, टुना, जादु।
83362 विमोहन ना. ३. सुद्धी वा होस गुम हुने काम।
83363 विमोहन ना. ४. भ्रम,भ्रान्ति, मतिभ्रम।
83364 विमोहन ना. ५. मनःस्थिति र स्नायुको गडबडीले गर्दा हुने एक किसिमको मानसिक रोग।
83365 विमोहित वि. लट्ठिएको, लहसिएको मुग्ध।
83366 विमोहित वि. २. टुनामुनाले वश गरिएको, मोहिनी लाइएको।
83367 विमोहित वि. ३. भ्रममा परेको,विभ्रान्।
83368 विम्ब ना. हे. बिम्ब।
83369 वियुक्त वि. अलग भएको, छुट्ट्याइएको।
83370 वियुक्त वि. २. इष्टजनबाट बिछोड भएको, वियोग भएको ३ नभएको, रहित, हीन।
83371 वियोग ना. अलगिने वा छुट्टिने काम अलग्ग्याइ, बेग्ल्याइ।
83372 वियोग ना. २. इष्टजन वा प्रिय व्यक्तिसँगको बिछोड, छुट्टिम।
83373 वियोग ना. ३. बिछोडको वेदना, विरह।
83374 वियोग ना. ४. एक सङ्ख्याबाट अर्को सङ्ख्या घटाउने काम, घटाउ।
83375 वियोग ना. ५. फरक, अन्तर।
83376 वियोग शृङ्गार ना. विप्रलम्भ- शृङ्गार।
83377 वियोगात्मक वि. बिछोड हुने वा गराउने।
83378 वियोगात्मक वि. २. नजोडिने।
83379 वियोगात्मक वि. ३. वियोगसम्बन्धी।
83380 वियोगान्त वि. भय र त्रासको परिपाक हुँदै अन्तमा वियोग, शोक, मृत्यु आदि भएको (नाटक, उपन्यास, कथा आदि), दुखान्।
83381 वियोगिनी ना. प्रेमीको बिछोडले छटपटाएकी नायिका,विरहिणी।
83382 वियोगिनी ना. २. वियोगीको स्त्रीरूप।
83383 वियोगिनी ना. ३. विषम पाउमा क्रमशः दुई सगण, एक जगण र अन्तमा गुरु हुने, सम पाउमा क्रमशः सगण, भगण, रगण र लघु एवं गुरु हुने एक वार्णिक छन्द।
83384 वियोगी ना. प्रेमिकासँग बिछोड भएको प्रेमी, विरही नायक।
83385 वियोगी ना. २. चखेवा।
83386 वियोगी ना. वि. ३. छुट्टिएको, पृथक्।
83387 वियोजक वि. वियोग गराउने, छुट्ट्याउने, अलग पार्ने।
83388 वियोजक वि. २. गणितमा अन्तर निकाल्ने।
83389 वियोजन ना. एकअर्कालाई अलग्याउने वा छुट्ट्याउने काम।
83390 वियोजन ना. २. दुई सङ्ख्याका बिच अन्तर निकाल्ने काम, घटाउने काम।
83391 वियोजित वि. वियोजन गराइएको, छुट्ट्याइएको।
83392 विरक्त वि. सांसारिक मायामोहदेखि अलग भएको, उदासीन, वैरागी।
83393 विरक्त वि. २. कुनै विषयवासनामा लागिनपर्ने, अनासक्।
83394 विरक्त वि. ३. हैरान, दिक्दार, खिन्न।
83395 विरक्त वि. ४. ज्यादै रातो।
83396 विरक्त वि. ५. रङ उडेको, धुस्रो।
83397 विरक्त वि. ६. असन्तुष्ट, सन्तोष नमान्ने।
83398 विरक्त वि. ७. रिसाहा, क्रुद्ध, उत्तेजि।
83399 विरक्ति ना. सांसारिक विषयदेखि टाढा रहने काम विराग, वैराग्य।
83400 विरक्ति ना. २. दिक्दारी खिन्नता, उदासीनता।